जापानको कूरा

जापानले सन् २०२४ को जुलाईमा नयाँ १०००/५०००/१००००को नोट जारी गर्दैछ । जापानी पूँजीवादका पिता भनेर चिनिने इची शिबुसावाको चित्र अंकित १० हजार येनको नयाँ नोट बजारमा आउँदैछ । ५ हजार येनको नोटमा भने जापानमा महिलाको लागि उच्च शिक्षाको अगुवाई गर्ने शिक्षक उमेको सुदाको तस्वीर हुनेछ । यी नोटहरुमा नक्कल गर्न नमिल्ने फिचरहरु पनि राखिनेछ । […]

आज दुई खेल दुईको नतीजा दुःखद

यस पटकको जारी CWC छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीको सपना समाप्त भएको छ नेपाललाई नेदरल्याण्डले ७ विकेटले पराजित गरेको छ। नेपाल भारतसँगको खेलमा २-० गोलले पराजित भई जारी साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाट बाहिरियो।

FEB ७ जापान आईपुगेका १९ वर्षिय नेपाली विद्यार्थीको असमायिक निधन,शव नेपाल पठाइने

नागोया मिनातो मा एक बिद्यार्थी अस्ताए। मिनातो टोकाईदोरी निवासी,नेपालको ताप्लेजुङ स्थायी घर भइ,४ महिना अघि नागोया नाकामुरा वार्ड स्थित(Aeiou japanese Language school )मा भाषा विद्यार्थीका रुपमा जापान आइपुगेका १९ वर्षिया, बचन लिम्बुको यहि जुन २३ तारिख शुक्रबार बिहान असामयिक निधन भएको हो। प्राप्त जानकारी अनुसार, छात्रवासबाट विद्यालय जाने क्रममा ट्रेन स्टेशन नजिक ढलेका लिम्वूलाई तत्काल […]

जापानमा नेपाली चलचित्र प्रदर्शनमा युनाको एकछत्र राज

जापानमा पछिल्लो समय नेपाली फिल्मको बजार फराकिलो हुँदै गइरहेको छ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ र उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले रेकर्डब्रेक विजनेस गरेपछि नेपाली फिल्मको विजनेसको लागि जापान कोशेढुङ्गा साबित बनेको छ । एकपछि अर्को गर्दै नेपाली फिल्मको सफल प्रदर्शन नेपाली फिल्म उधोगको लागि नै शुभ संकेत हो । पछिल्लो समय नेपाली […]

UNA ENTERTAINMENT को वेबसाइट सुरू

UNA ENTERTAINMENT ले आफनो वेबसाइट सुरू गरेको छ। आफ़ना दर्शकलाई सहज होस भन्ने हेतुले वेबसाइट सुरू गरिएको प्रोजेक्ट हेड रबी गोले ले जानकारी दिनुभयों । वेबसाइट बाट इभेंट जानकारी संग बिभिन्न इभेंटको ऑनलाइन टिकट ख़रीद गर्न सकीने जानकारी पनी उहाले दिनुभयों। www.unaentertainment.jp

जापान मा पशुपति प्रसाद २ भस्मे डन UNA ENTERTAINMENT ले जापान प्रदर्शन गर्ने

जापान मा पशुपति प्रसाद २ भस्मे डन UNA ENTERTAINMENT ले जापान प्रदर्शन गर्ने UNA ENTERTAINMENT ले दशैं को अवसर मा जापान भरि चलचित्र पशुपति प्रसाद २ भस्मे डन को प्रदर्शनी गर्न लागिएको जानकारी UNA ENTERTAINMENT का CEO Guragain Ujjwalले जानकारी दिनु भयो। बिपिन कार्कीको मुख्य अभिनय रहेको भस्मे डनमा स्वस्तिमा खड्का अनि सौगात मल्ल को […]

टोक्यो मा नेपथ्यः अहिले सम्मको ठुलो संगीत मेला

नेपाली गीत संगितको क्षेत्रमा सदावहार ब्यांड रुपमा स्थापित नेपथ्यले आउँदो अगस्ट ८ तारिख टोकियोमा कन्सर्ट गर्ने भएको छ। नेपथ्यले टोकियोको तोयोसु पिटको सांगितिक अडिटोरियम हलमा कन्सर्ट गर्नेछ। टोकियोमा नेपथ्य ब्याण्डलाई सुभास लामीछाने को भिजोनिया कम्पनीले लिएर आउन लागेको हो।सुभास लामीछाने अनुसार अगष्ट ८ तारिख नेपथ्य व्याण्डको कन्सर्ट तय भएको छ अनी यो कन्सर्ट अहिलेसम्मकै भव्य […]

जापान मा पशुपति प्रसाद २ भस्मे डन UNA ENTERTAINMENT ले जापान प्रदर्शन गर्ने

UNA ENTERTAINMENT ले दशैं को अवसर मा जापान भरि चलचित्र पशुपति प्रसाद २ भस्मे डन को प्रदर्शनी गर्न लागिएको जानकारी UNA ENTERTAINMENT का CEO उज्ज्वल गुरागाईं ले जानकारी दिनु भयो। बिपिन कार्कीको मुख्य अभिनय रहेको भस्मे डनमा स्वस्तिमा खड्का अनि सौगात मल्ल को पनि अभिनय रहेको छ। ७ बर्ष अघि निर्मित पशुपति प्रसाद को सिक्वेल […]