UNA entertainment ले जापान अधिकार लिएको मल्टीस्टारर ‘भष्मे डन…’को ‘पावरफूल’ पोस्टर रिलीज
पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टरमा अभिनेता विपिन कार्की ‘भष्मे डन’को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई ‘दुर्गामाता’को अवतारमा चित्रण गरिएको छ । पोस्टरमा सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरुलाई पनि स्थान दिएको छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी बडा दशैंको फूलपातीबाट […]
नेपथ्यले तताउने जापान
श्रृंखलावद्ध कन्सर्ट प्रस्तुतिका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ जाने भएको छ । राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोलीसहित नेपथ्य यही अगस्तमा जापान जान लागेको हो । नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ । त्यसैगरी ब्याण्डले अगस्त १२ तारिखका दिन […]
online टिकट सुरू
जापानको नागोया मा पहिलो पटक चलचित्र भवनमा MIDLAND SQUARE CINNEMA NAGOYA EKI मा चलचित्र NANGO GAUNनागोया अनलाईन टिकट :www.unaentertainment.jpमन परेको सीट पनी छान्न पाइने छ है ❤️ Further more : 080-4840-3821
जापानका तीन शहर यो अगस्टमा …
जापान संगै कोरियामा नी फैलीयो UNA entertainment
जापानमा चलचित्र बितरण गरीरहेको una entertainment ले अब कोरियाली बजारमा पनी आफुलाई सामेल गरेको छ। निश्चलबस्नेत निर्देशित चलचित्र दिमाग खराब बाट उक्त कार्य को सुरुवात गरेको कम्पनीका डाइरेक्टर उज्ज्वल गुरागाईले जानकारी दिनु भयों। चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका रहेको छ । स्वस्तिमा पहिलो पटक श्रीमान निश्चल […]
आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको शुभकामना !
मोडल तथा अभिनेता शारुक ताम्राकारको असमाहिय निधन
उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा थिए। ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ। मोडल तथा अभिनेता शारुक ताम्राकार अब हामीमाझ रहेनन् ! चलचित्र इंटूमिंटू लण्डनमा, रानी, मेरी मामू जस्ता उनका केही चलचित्र हून ।हार्दिक श्रद्धाञ्जली ! हार्दिक श्रद्दांजलि मोडल तथा अभिनेता शारुक ताम्राकार
हार्दिक श्रद्दांजलि
गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । सामाजिक सन्जाल ट्विटर अनी फ़ेसबूकको उहाको पेज बाट निधन भएको खबर बाहिरिएको हो। उनको निधनको कारण भने खुलाइएको छैन ।तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् । उनले चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् […]
हिन्दु धर्मावलम्बीहरुको हरिशयनी एकादशी तथा इस्लाम धर्मावलम्बीहरुको इद उल अज्हा(बकर इद) पर्वका अवसरमा सबै दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना!
दिमाग खराब को शूटिंग सकियो, जापानमा UNA Entertainment ले नोभेम्बर ११ मा रिलीज गर्ने
निर्देशकीय डेव्युमा नै आफ्नो गतिलो छाप छाड्न सफल निर्देशक हुन्, निश्चल बस्नेत। संकटमोचक निर्देशकको रुपमा चिनिएका निर्देशक बस्नेतका करियरमा निर्देशकीय आँकडा धेरै रहेको छैन। अन्तत: निश्चलले ६ बर्षपछी निर्देशनमा फर्किएका छन्। उनको निर्देशनमा बनेको चलचित्र ‘दिमाग खराब’ को सुटिङ्ग सकिएको छ । जापान को बिभीन्न सहरमा चलचित्र लाई UNA ENTERTAINMENT ले प्रदर्शन गर्ने भएको छ। […]
