जापानमा पछिल्लो समय नेपाली फिल्मको बजार फराकिलो हुँदै गइरहेको छ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ र उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले रेकर्डब्रेक विजनेस गरेपछि नेपाली फिल्मको विजनेसको लागि जापान कोशेढुङ्गा साबित बनेको छ ।

एकपछि अर्को गर्दै नेपाली फिल्मको सफल प्रदर्शन नेपाली फिल्म उधोगको लागि नै शुभ संकेत हो । पछिल्लो समय नेपाली फिल्मको प्रदर्शन र प्रवर्धनमा अग्र पङ्ग्तिमा आएको कम्पनि हो ‘यूएनए इन्टरटेन्मेन्ट’ । यो कम्पनिले जापानमा थुप्रै नेपाली फिल्मको प्रदर्शन र प्रवर्धन गर्दै आएरहेको छ ।

यतिबेला वर्ष २०८० का संभावनावान तीन ठुला ब्यानरका फिल्मको जापान प्रदर्शन अधिकार लिएर प्रचारप्रसार समेत थालनी गरिसकेको छ ।

‘यूएनए’ले तीन फिल्म (पशुपति प्रसाद २) ‘भस्मे डन’, र ‘दिमाग खराब’ र ‘नाङ्गो गाउँ’ को प्रदर्शन अधिकार आफ्नो पोल्टामा पारेको छ ।’नाङ्गो गाउँ’लाई नेपालबाट भिजोनिया कम्पनिका सुवास लामिछानेले खरिद गर्दा जापानको नागोया प्रदर्शन अधिकार भने ‘यूएनए’ले लिएको हो ।

कम्पनिका निर्देशक उज्ज्वल गुरागाइँले तीनवटै फिल्मलाई जापानमा रहेका नेपालीमाझ प्रदर्शनको लागि महंगो रकममा खरिद गरेको बताए । जापानमा रेष्टुरेन्ट र पार्टी हलमा नेपाली फिल्म प्रदर्शन हुँदै आएकोमा यो कम्पनि एक कदम अघि बढ्दै अब फिल्म हलमा नै नेपाली फिल्मको प्रदर्शन गराउँदै छ ।

NEWS LINK:-

https://www.nrntvshow.com/detail/850?fbclid=IwAR2hle8dkvsGur1dU6axFQepKos1eDGLEq76nUfkc5J0hjhr1FJShZsa60Y_aem_th_ATRAe-em4t_8XdHm17QBYRHAPUP2RjXA1yFBZOcJq3p3qoeCoIEpOw8fPGPzn23DbTc

16 Responses

  1. dito777 is a solid choice! I’ve had some good luck there and the community seems chill. Lots of options to keep you entertained. See what the hype is about at dito777

  2. Been playin’ on jj777 for a while now, and I dig it. Good variety of games and the payouts are decent. Worth a look, for sure! Check ’em out at jj777

  3. JJNNBet is relatively new to me, but so far, so good. I saw the odds better than on some other sites I use. I am giving it a try these next couple months. Check this site out for yourself: jjnnbet.

  4. Alright guys, tried my luck on bbccasino.net. Selection of games is solid, and the mobile experience is smooth. Had a few decent wins, too! Give it a spin if you haven’t already: bbccasino

  5. Alright, bet9096! Just checked it out and I gotta say, not bad! Seems like a decent spot to try your luck. I’m giving bet9096 a shot this weekend. Wish me luck!

  6. Yo, gpinasslot! Hear me out, this slot site has some real potential. The payouts seemed fair enough and I didn’t run into any weird glitches. Definitely worth a look if you’re spinning reels. Check out gpinasslot yourself!

  7. I just downloaded the app and the experience is super smooth. The interface is very intuitive and the games load quickly. Definitely a great choice for anyone looking for a reliable platform. Check out inspin777apk for more details!

Leave a Reply

Your email address will not be published. Required fields are marked *