जापान संगै कोरियामा नी फैलीयो UNA entertainment
जापानमा चलचित्र बितरण गरीरहेको una entertainment ले अब कोरियाली बजारमा पनी आफुलाई सामेल गरेको छ। निश्चलबस्नेत निर्देशित चलचित्र दिमाग खराब बाट उक्त कार्य को सुरुवात गरेको कम्पनीका डाइरेक्टर उज्ज्वल गुरागाईले जानकारी दिनु भयों। चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका रहेको छ । स्वस्तिमा पहिलो पटक श्रीमान निश्चल […]
आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको शुभकामना !
मोडल तथा अभिनेता शारुक ताम्राकारको असमाहिय निधन
उनि केहि दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’को छायांकनमा थिए। ३१ बर्षिय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ। मोडल तथा अभिनेता शारुक ताम्राकार अब हामीमाझ रहेनन् ! चलचित्र इंटूमिंटू लण्डनमा, रानी, मेरी मामू जस्ता उनका केही चलचित्र हून ।हार्दिक श्रद्धाञ्जली ! हार्दिक श्रद्दांजलि मोडल तथा अभिनेता शारुक ताम्राकार
हार्दिक श्रद्दांजलि
गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । सामाजिक सन्जाल ट्विटर अनी फ़ेसबूकको उहाको पेज बाट निधन भएको खबर बाहिरिएको हो। उनको निधनको कारण भने खुलाइएको छैन ।तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् । उनले चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् […]
हिन्दु धर्मावलम्बीहरुको हरिशयनी एकादशी तथा इस्लाम धर्मावलम्बीहरुको इद उल अज्हा(बकर इद) पर्वका अवसरमा सबै दिदीबहिनी दाजुभाइमा हार्दिक शुभकामना!
दिमाग खराब को शूटिंग सकियो, जापानमा UNA Entertainment ले नोभेम्बर ११ मा रिलीज गर्ने
निर्देशकीय डेव्युमा नै आफ्नो गतिलो छाप छाड्न सफल निर्देशक हुन्, निश्चल बस्नेत। संकटमोचक निर्देशकको रुपमा चिनिएका निर्देशक बस्नेतका करियरमा निर्देशकीय आँकडा धेरै रहेको छैन। अन्तत: निश्चलले ६ बर्षपछी निर्देशनमा फर्किएका छन्। उनको निर्देशनमा बनेको चलचित्र ‘दिमाग खराब’ को सुटिङ्ग सकिएको छ । जापान को बिभीन्न सहरमा चलचित्र लाई UNA ENTERTAINMENT ले प्रदर्शन गर्ने भएको छ। […]
दिमाग़ खराबको शूटिंग सकियो: जापान मा तिहार रिलीज़
जापानको कूरा
जापानले सन् २०२४ को जुलाईमा नयाँ १०००/५०००/१००००को नोट जारी गर्दैछ । जापानी पूँजीवादका पिता भनेर चिनिने इची शिबुसावाको चित्र अंकित १० हजार येनको नयाँ नोट बजारमा आउँदैछ । ५ हजार येनको नोटमा भने जापानमा महिलाको लागि उच्च शिक्षाको अगुवाई गर्ने शिक्षक उमेको सुदाको तस्वीर हुनेछ । यी नोटहरुमा नक्कल गर्न नमिल्ने फिचरहरु पनि राखिनेछ । […]
आज दुई खेल दुईको नतीजा दुःखद
यस पटकको जारी CWC छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीको सपना समाप्त भएको छ नेपाललाई नेदरल्याण्डले ७ विकेटले पराजित गरेको छ। नेपाल भारतसँगको खेलमा २-० गोलले पराजित भई जारी साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाट बाहिरियो।
FEB ७ जापान आईपुगेका १९ वर्षिय नेपाली विद्यार्थीको असमायिक निधन,शव नेपाल पठाइने
नागोया मिनातो मा एक बिद्यार्थी अस्ताए। मिनातो टोकाईदोरी निवासी,नेपालको ताप्लेजुङ स्थायी घर भइ,४ महिना अघि नागोया नाकामुरा वार्ड स्थित(Aeiou japanese Language school )मा भाषा विद्यार्थीका रुपमा जापान आइपुगेका १९ वर्षिया, बचन लिम्बुको यहि जुन २३ तारिख शुक्रबार बिहान असामयिक निधन भएको हो। प्राप्त जानकारी अनुसार, छात्रवासबाट विद्यालय जाने क्रममा ट्रेन स्टेशन नजिक ढलेका लिम्वूलाई तत्काल […]
