जापानको नागोया सहर मा UNA इंटरटेनमेंट ले जापानको नागोया शो प्रदर्शन गर्ने छ। नागोयामा पहिलो पटक डॉल्बी सिनेमा हलमा चलचित्र प्रदर्शन हुने छ । चलचित्रले २ दिन मा १ करोड़ ६० लाख कमाई गरीसेको छ।

हलको सिट

दयाहाँग राई अनी मिरुना मगर जोडी अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ लाई पनि दर्शकले रुचाउनुभएको छ । गत शुक्रबार २९ भदौदेखि प्रदर्शनरत चलचित्रको सुरुआती व्यापार उत्साहजनक रहेको सुन्दा खुसी लागेको अभिनेता दयाहाङ राईले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले चलचित्रमा व्यापार गर्ने अनुमानभन्दा पनि विषयवस्तुलाई हेरेर काम गर्ने गरेको छु । किनकि पछिल्लो चलचित्रको सफलतासँग शृङ्खलाबाहेक अन्यको धेरै सम्बन्ध रहँदैन । यसले व्यावसायिकरूपमा समेत सफलता पाइरहेको सुन्दा खुसी लागेको छ ।”

18 Responses

  1. Pingback: cialis what is it
  2. Yo, gotta say, toma777 is looking pretty tempting. Site navigation rocks, which is always a plus. Thinking of making a deposit soon. What do you reckon? Here are The Details: toma777

  3. B777casino is alright. Nothing super special, but their slots are pretty solid. Good if you’re looking for a place to kill some time and have a go. That’s my two cents for now: b777casino

Leave a Reply

Your email address will not be published. Required fields are marked *