गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ ।

सामाजिक सन्जाल ट्विटर अनी फ़ेसबूकको उहाको पेज बाट निधन भएको खबर बाहिरिएको हो। उनको निधनको कारण भने खुलाइएको छैन ।तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् । उनले चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका हिट् गीतहरु हुन् । साथै उनले छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौ फिल्महरुमा पनि अभिनय गरेका छन् ।

5 Responses

  1. Achei o qqbr4vip irado demais! Interface clean e fácil de usar. Deu pra sacar uma grana extra rapidinho. Recomendo pra quem busca uma diversão com chances de ganhar! Confere lá: qqbr4vip

  2. I’ve tried a few sites lately but this one really stands out. The interface is smooth and the payouts are fast. Definitely checking out br2nn more often.

Leave a Reply

Your email address will not be published. Required fields are marked *